स्पेनमा दूतावास दिन सरकार किन अनुदार ?

स्पेन । पोर्तुगलमा बसोबास गर्ने गैर आवासीय नेपालीहरु दुवै देशमा राजदुताबास स्थापनार्थ लागी सन २००७ देखि नै लागि परेका हुन् । विदेश स्थित कुटनीतिक नियोगका उच्च पदाधिकारी ज्यू हरु ,पररास्ट्र मन्त्रालय लगाएत सबै जसो मन्त्रालयका सरकारी कर्मचारी ,नेता हरु देखि अभिनेता सम्म भेटघाट अन्तरक्रिया गर्न देखि खादा माला लगाउन कसैलाई बाकि राखेका छैनन्। यूरोपका विभिन्न … Continue reading स्पेनमा दूतावास दिन सरकार किन अनुदार ?